काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष मुकुन्दश्याम गिरी पदमुक्त भएका छन्।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले उपाध्यक्ष र केन्द्रीय सदस्यको जिम्मेवारीबाट गिरीलाई पदमुक्त गरेको प्रचार बिभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया