काठमाडौं ।
धनगढीकी १३ वर्षीया किशोरीलाई विद्यालयका तेक्वान्दो प्रशिक्षक पृथ्वीराज घिमिरेले कञ्चनपुरको पुनर्वासस्थित दोजाङमा बलात्कार गरेको उजुरी परेको छ। पीडित पक्षले असार २० गते इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीमा जाहेरी दर्ता गरेका छन्।
घिमिरे फरार रहेका छन् भने बालिकालाई सेफ हाउसमा राखिएको प्रहरीले जनाएको छ। खोजी कार्य जारी रहेको कञ्चनपुर प्रहरीका डीएसपी सागर बोहराले जानकारी दिए।











प्रतिक्रिया