काठमाडौं ।
बागलुङको जैमिनी नगरपालिका–९, पैयुँथन्थापमा अविरल वर्षापछिको बाढीले मिनिग्रिड लघु जलविद्युत परियोजना पावरहाउसमा ठूलो क्षति पुर्याएको छ।
बाढीले पावरहाउससहित आसपासको खेतीयोग्य जमिन पनि बगाएको छ। क्षतिको विस्तृत विवरण आउन बाँकी छ भने स्थानीय बासिन्दा र प्राविधिक टोलीले उद्धार तथा मर्मतको काम सुरु गरेका छन्।











प्रतिक्रिया