काठमाडौँ।
मंगलबार बिहान रसुवागढी नाकास्थित भोटेकोशीमा आएको आकस्मिक बाढीमा परेर प्रहरी सहायक निरीक्षकसहित तीन प्रहरी बेपत्ता भएका छन्
बेपत्ता हुनेमा प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहरा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।











प्रतिक्रिया