काठमाडौं ।
नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक आज दिउँसो २ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा सकिनेछ।
बैठकमा पदाधिकारीहरूले धारणा राख्ने क्रम जारी छ भने बाँकीले बोलेपछि प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गरिनेछ।
बैठकले क्रियाशील सदस्यता टुंगो लगाउने, भ्रातृ संस्थाहरूको अधिवेशन र समसामयिक विषयहरूमा निर्णय गर्ने जनाइएको छ।











प्रतिक्रिया