काठमाडौं ।
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सुमिरे टुर एन्ड ट्राभल्समार्फत विगत १० वर्षदेखि जापानमा भिजिट भिसाको नाममा हजारौँ मानिसलाई पठाई अर्बौँ रुपैयाँ ठगी भएको आरोप लगाउँदै निष्पक्ष छानबिनको माग गरेका छन्।
प्रतिनिधिसभामा बोल्दै उनले संसद् र राजनीतिक दललाई प्रयोग गरेर हुने यस्तो बदमासी अन्त्य गर्नुपर्ने बताए। खतिवडाले केही व्यक्तिहरू संसद्मा आएर अनावश्यक नाराबाजी गर्ने प्रवृत्ति पनि रोक्न आग्रह गरे।











प्रतिक्रिया