काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले भोलि शनिबार बिहान ९ बजे संसदीय दलको बैठक बोलाएको छ। प्रवक्ता मनिष झाका अनुसार बैठक संघीय संसद् भवनस्थित संसदीय दल नेताको कार्यकक्षमा बस्नेछ। प्रतिनिधि सभा बैठकअघि बस्ने यो बैठकले संसदमा प्रस्तुत गरिने रणनीति तय गर्नेछ।
रास्वपाले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय न्यायिक वा संसदीय छानबिन समिति गठनको माग गर्दै संसद् अवरुद्ध गर्दै आएको छ।











प्रतिक्रिया