काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहभागी भएका छन्।
बैठकमा ‘नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक’माथि सैद्धान्तिक छलफल भइरहेको छ। गृहमन्त्री रमेश लेखकसहित अन्य सांसदहरूको उपस्थिति रहेको बैठकमा, संघीयताको कार्यान्वयनसँग जोडिएको प्रहरीको संरचना पुनर्संरचना गर्न विधेयकको दफावार छलफल गरिने भएको छ।











प्रतिक्रिया