काठमाडौँ।
ललितपुरस्थित ग्वार्को चोकमा बनेको ‘ओभरपास’ को उद्घाटन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा काठमाडौँ ट्राफिक प्रहरी कार्यालय प्रमुख एसएसपी नवराज अधिकारीले शुक्रवार रिबन काटेर उद्घाटन गरेका हुन् । ‘ओभरपास’ उद्घाटनभएसंगै अब संचालन हुने छ।
चक्रपथमा सवारी आवागमनको अत्यधिक चापलाई व्यवस्थापन गर्न सरकारले ग्वार्को चोकमा ओभरपास निर्माण गरेको हो ।











प्रतिक्रिया