काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूको बेल घेराउको विरोधका बाबजुद पनि संसद् जारी रहेको छ । रास्वपाका सांसदहरू बेल घेराउ गर्दै भुईँमा बसेका छन्। तर सभामुख देवराज घिमिरेले भने संसद् निरन्तर चलाइरहेका छन् ।
उता, राष्ट्रिय प्रजातन्त्र पार्टी भने बैठक बहिस्कार गरेर हिँडेको छ ।
अहिले संसदमा अर्थ मन्त्रीले पेस गरेको बजेटमाथि सांसदहरूले छलफल गरिरहेका छन् ।















प्रतिक्रिया