भिजिट भिसा प्रकरणबारे एक महिनाभित्र छानविन समिति बन्ने : वर्षमान पुन


काठमाडौं ।

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले भिजिट भिसा प्रकरणबारे एक महिनाभित्र छानविन समिति बन्ने उल्लेख गरेका छन् । उहाँले भिजिट भिसा प्रकरणबारे एक महिनाभित्र छानविन समिति बन्ने उल्लेख गरेका हुन् ।

उहाँले सबै विपक्षीलाई एक ठाउँमा राख्ने कोशिस आफूहरुले गरे पनि सफल हुन नसकेको जिकिर गरे । उहाँले एक महिनाभित्र छानविन समिति बनेन र उपयुक्त ढंगले गएन भने संघर्ष गर्न कुरा उठाउन कसैले नरोक्ने जिकिर गरे ।