काठमाडौँ।
प्रतिनिधिसभाको आजको बैठक फेरि सारिएको छ । संसद् सचिवालयले दोस्रो पटक सूचना टाँस्दै अपराह्न ४ बजेसम्मका लागि बैठक सरेको नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले जानकारी दिए।
बिहान ११ बजे सुरु हुने भनिएको बैठक दलहरूबीच सहमति नहुँदा दिउँसो २ बजेसम्मका लागि सरेको थियो। २ बजेसम्म पनि सदनको गतिरोध अन्त्य गर्न विपक्षी दल तयार नभएपछि ४ बजेसम्मका लागि सारिएको हो।











प्रतिक्रिया