काठमाडौँ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमलेले शनिबार रातीदेखि लागू हुनेगरी मूल्य बढाएको हो।
निगमका अनुसार पेट्रोलमा २ र डिजेल तथा ममट्टितेलमा १/१ रुपैयाँ बढेको छ।
भारतीय आयल निगमबाट मूल्य बढेर आएकाले नेपालमा पनि बढाउनु परेको निगमको भनाइ छ।












प्रतिक्रिया