काठमाडौँ।
सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कृषि तथा पशुपंक्षी मन्त्रालयमा ५७ अर्ब ४८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सोमबार संसदमा बजेट प्रस्तुत गर्दै यो जानकारी दिएका हुन्। सरकारले रासायनिक मलमा अनुदानका लागि २८ अर्ब ८२ करोड विनियोजन गरेको छ ।
संसद्मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रासायिनक मलको वृद्धि गरी ६ लाख मेट्रिक टन पुर्याइने बताए ।











प्रतिक्रिया