बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी


काठमाडौँ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी छ। बैठक केही बेर अघिदेखि बसिरहेको हो।

यो नियमित बैठक हो। बैठकमा बजेटसहित समसामयिक विषयवस्तुमाथि छलफल हुँदैछ।