अर्थमन्त्रीद्वारा  विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत (पूर्णपाठसहित)


काठमाडौं । 

उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२र८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका छन् । आज बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री पौडेलले करबाहेक बजेट सबन्धित  विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका हुन् ।

 उक्त विधेयकमाथि  वैशाख ३० देखि  जेठ २ गतेसम्म छलफल गरिने सभामुख देवराज घिमिरेले जानकारी दिएका छन् ।