काठमाडौं ।
नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक केही बेरमा बस्दैछ । सो पार्टीको आलोकनगरस्थित केन्द्रीय कार्यालयमा दिउँसो १ः०० बजेबाट सो बैठक सुरू हुँदैछ ।
केपी ओली नेतृत्वको सरकारले संसदमा पेस गरेको आर्थिक वर्ष २०८२-०८३ को नीति तथा कार्यक्रमबारे छलफल गर्न तथा भोली देखी संसदमा प्रस्तुत हुदाँ एकमत बनाउनका लागि सो बैठक बोलाइएको हो ।
पार्टीवाट प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सांसदहरूलाइ बैठकमा बाेलाइएकाे छ।











प्रतिक्रिया