काठमाडौं ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सो सरकारको नीति तथा कार्यक्रम पारित गरेको नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।
सरकारले आगामी शुक्रवार वैशाख १९ गते नीति तथा कार्यक्रम ल्याउँदैछ ।











प्रतिक्रिया