नेपाल प्रहरीका १२१ जना डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)


काठमाडौं ।

नेपाल प्रहरीका १२१ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)हरूको नयाँ कार्यस्थलमा सरुवा गरिएको छ ।

प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाको नेतृत्वमा गरिएको निर्णयअनुसार, डीएसपीहरूको सरुवा वैशाख महिनाबाट लागू हुनेछ ।

प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको सूचनामा उल्लेख छ कि सरुवा भएकाहरूले नयाँ दरबन्दीअनुसारकै तलब तथा भत्ता प्राप्त गर्नेछन् ।

सरुवा निर्णय प्रहरी संगठनभित्रको नियमित प्रशासनिक प्रक्रिया भएको जनाइएको छ ।