राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट


काठमाडौँ।

सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्टलाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

भट्ट लामो समयसम्म नेपाल राष्ट्र बैंकमा कार्यरत रहेर कार्यकारी निर्देशक पदबाट रिटायर्ड भएका थिए ।