काठमाडौँ।
प्रतिनिधिसभाको बैठक सुरु भएको छ । सिंहदरबारस्थित सङ्घीय संसद्भवनको बहुउद्देश्यीय कक्षमा अपराह्न १ बजे बैठक सुरु भएको हो ।
बैठकमा गृहमन्त्री सुधन गुरुङले तीनवटा अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । मन्त्री गुरुङले ‘मतदाता नामावली (पहिलो संशोधन), अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२’ स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन् ।











प्रतिक्रिया