काठमाडौं ।
काठमाडौंमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गुण्डुस्थित निवासमा प्रहरी पुगेपछि उनले आकस्मिक रूपमा वरिष्ठ कानुन व्यवसायीहरूलाई बोलाएका छन्। प्रहरी टोली आवश्यक कागजातसहित निवास पुगेको बताइएको छ।
घटनापछि ओलीले दुई जना वरिष्ठ वकिलसँग केहीबेर परामर्श गरेका छन्। हाल निवास क्षेत्रमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ।











प्रतिक्रिया