दोलखा १ निर्वाचन क्षेत्रको ११ :४४ बजे सम्मको मतपरिणाम


दोलखा क्षेत्र १

जगदीश खरेल राष्ट्रिय स्वतन्त्र पार्टी ३२,३७६ निर्वाचित

अजय बाबु शिवाकोटी नेपाली कांग्रेस १२,२९८

विशाल खड्का नेपाली कम्युनिष्ट पार्टी १३,०६५

पार्वत गुरुङ नेकपा एमाले १७,४४९