मोरङ-३ मा कांग्रेस उम्मेदवार शर्मालाई हराउदैँ रास्वपाका उम्मेदवार कार्की निर्वाचित


काठमडौं ।

प्रतिनिधि सभा निर्वाचनमा मोरङ-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश कार्की नर्वाचित भएका छन् ।

कार्की नेपाली कांग्रेस उम्मेदवार सुनिल शर्मालाई १२ हजार भन्दा बढी मतले पराजित गर्दै नर्वाचित भएका हुन्् । कार्कीले ३६ हजार ९ सय २४ मत प्राप्त गर्दा निकट प्रतिद्वन्द्वी कांग्रेसका शर्माले २४ हजार ३ सय ५४ मत प्राप्त गरेका थिए।

श्रम संस्कृति पार्टीका अमिर मगर १६ हजार ५ सय ९ मतसहित तेस्रो स्थानमा रहेका छन् ।