गढीमाई–९, इनरवाटोलमा ७७८ मतगणना सम्पन्न

7.14k
Shares

रौतहट–४ अन्तर्गत गढीमाई नगरपालिका–९, इनरवाटोलमा ७ सय ७८ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले स्पष्ट अग्रता लिएका छन। हालसम्मको मत परिणामअनुसार उनले ४४३ मत प्राप्त गरेक छन।

यस्तै नेपाली कम्युनिस्ट पार्टीका रामकुमार भट्टराईले १५२ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका देवप्रसाद तिमल्सिनाले ९४ मत प्राप्त गरेका छन्। नेकपा एमालेका रामजी साहले २१ मत प्राप्त गरेका छन् ।