काठमाडौं।
काठमाडौं-३ को मतगणना सुरु भएको छ। कागेश्वरी मनोहरा नगरपालिकाका-१ बाट मतगणना सुरु भएको हो । सर्वदलीय बैठकपछि
मतगणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
यो क्षेत्रमा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ, एमालेका रामेश्वर फुयाल, रास्वपाका राजु पाण्डे लगायत प्रतिस्पर्धामा छन् ।











प्रतिक्रिया