भक्तपुर ।
भक्तपुरमा आज दिउँसो १ः ३० बजेसम्म बजेसम्म कबिर ४८ प्रतिशत मत खसेको छ ।
जिल्ला निर्वाचन कार्यालय भक्तपुरका सूचना अधिकारी भीम विसीले भक्तपुर निर्वाचन क्षेत्र नं १ मा ४५ हजार ३५८ अर्थात् ४२ दशमलव ३६ प्रतिशत मत खसेको र क्षेत्र नं. २ मा ४६ हजार ५६५ मत अर्थात् प्रतिशत ४७ दशमलव ३१ प्रतिशत मत खसेको जानकारी दिए।
भक्तपुर क्षेत्र नं. १ मा एक लाख सात हजार ५४ जना र क्षेत्र नं. २ मा ९८ हजार ३५६ मतदाता रहेको उनले जानकारी दिए ।











प्रतिक्रिया