काठमाडौं ।
नेपाली काँग्रेसका सहमहामन्त्रीसमेत रहनुभएका राणा ललितपुर क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार उदय शमशेर राणाले राजनीतिक तथा नीतिगत स्थिरताविना मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन नसकिने बताउनुभएको छ। नेपाली काँग्रेसका सहमहामन्त्रीसमेत रहनुभएका राणा ललितपुर क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुनुहुन्छ।
उहाँले निर्वाचनपछि आफ्नो पार्टीको नेतृत्वमा सरकार गठन भए मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउन आवश्यक नीतिगत स्थिरता कायम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। राजनीतिक स्थिरता र स्पष्ट नीतिले लगानीको वातावरण सुधार गरी आर्थिक गतिविधि विस्तार गर्न सहयोग पुग्ने उहाँको भनाइ छ।











प्रतिक्रिया