काठमाडौं ।
शनिबार सिंहदरबारमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले आगामी निर्वाचनका लागि सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउने निर्णय गरेको छ।
बैठक गृहमन्त्री ओमप्रकाश अर्याल को संयोजकत्वमा बसेको थियो। गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए अनुसार, एकीकृत निर्वाचन सुरक्षा योजनाअनुसार सबै सुरक्षा निकायहरूले आफ्नो जिम्मेवारी अनुसार कर्मचारी परिचालन र व्यवस्थापन गरिरहेको जानकारी बैठकमा प्रस्तुत गरिएको थियो।











प्रतिक्रिया