काठमाडौँ।
प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार बालुवाटारमा करिब दुई घण्टा लामो भेटवार्ता भएको छ।
पूर्वप्रधानमन्त्री समेत रहेका ओली बिहान करिब ९ बजे बालुवाटार पुगेका थिए । भेटवार्तामा समसामयिक राजनीति र आगामी निर्वाचनबारे छलफल भएको जनाइएको छ ।











प्रतिक्रिया