काठमाडौँ।
लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा गुल्मीकी रामकुमारी झाँक्री निर्वाचित भएकी छन्। नेकपा एमालेबाट महिला समूहतर्फ उम्मेदवार बनेकी झाँक्रीले ६ हजार ३०३ मतभार प्राप्त गर्दै विजय हासिल गरेकी हुन्।
झाँक्रीकी प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीकी दुर्गा कुमारी भण्डारीले १ हजार ३६२ मतभार प्राप्त गरेकी थिइन्।











प्रतिक्रिया