यी हुन् मन्त्रिपरिषद् बैठकका नौ निर्णय (निर्णयसहित)


काठमाडौँ।

सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सरकारका प्रवक्ता एवम् गृहमन्त्री ओमप्रकाश आर्यालले शुक्रबार पत्रकार सम्मेलनमार्फत् सार्वजनिक हरेका हुन्।

सरकारले जेनजी आन्दोलनको छानबिन गर्न बनेको आयोगको म्याद २० दिन थप गर्नेसहित नौ वटा निर्णय गरेको छ ।