काठमाडौँ।
न्युज अफ नेपालका सम्पादक एवं नेपाल समाचारपत्रका समाचार सम्पादक दीपक रिजाललाई सशस्त्र प्रहरी बलले ‘आईजी एपीएफ कमेन्डेसन’ बाट सम्मानित गरेको छ ।
शुक्रबार सशस्त्रको २५ औँ स्थापना दिवसका अवसरमा प्रधान कार्यालय हातामा आयोजित विशेष समारोहकाबीच सम्पादक रिजाल सम्मानित भएका हुन्।
३२ वर्षदेखि पत्रकारिता पेशामा संलग्न रिजाल मुख्यतः सुरक्षा मामिला विषयमा सक्रिय छन् ।











प्रतिक्रिया