काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी छ । मन्त्रिपरिषद् बैठक केहीबेर अघि सुरु भएको हो। बैठकमा सरकारका कामकारबाहीबारे छलफल हुनुका साथै आवश्यक निर्णय गरिने बताइएको छ

प्रतिक्रिया