काठमाडौं ।
जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङले आफ्नो पदबाट राजीनामा दिनुभएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले मंगलबारको क्याबिनेट बैठकमा मन्त्रीहरूलाई नागरिक सरकारमा रहँदै दलीय गतिविधि देखाउन नहुने भन्दै नैतिकताको आधारमा मार्गप्रशस्त गर्न आग्रह गर्नुभएको थियो ।
बुधबार राति पत्रकार सम्मेलन गर्दै मन्त्री घिसिङले आफू अब पूर्ण रूपमा दलमा सक्रिय भएकाले नागरिक सरकारबाट राजिनामा दिएको बताउनुभयो । उहाँ हालै मात्र राष्ट्रिय स्वतन्त्र पार्टीको बरिष्ठ उपसभापति पदमा मनोनित हुनुभएको हो ।











प्रतिक्रिया