काठमाडौँ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफूले नेपाल हासेको हेर्न चाहेको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा) बीच आज आगामी निर्वाचनमा संगै जाने सहमति भएको थियो। सहमतिपछि रास्वपा सभापति रवि लामिछाने र ऊर्जामन्त्री कुलमान घिसिङसँगको तस्वीर सामाजिक संजालमा सेयर गर्दै बलेनले यस्तो बताएका हुन्।
‘म नेपाल हाँसेको हेर्न चाहन्छु,’ उनले लेखेका छन् ।











प्रतिक्रिया