काठमाडौँ।
राष्ट्रपति रामचन्द्र पौडेल र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। आज बिहान राष्ट्रपति र पूर्वप्रधानमन्त्रीबीच शीतल निवासमा झन्डै १ घण्टा कुराकानी भएको हो।
‘भेटवार्तामा समयमै निर्वाचन गराउने, सबै दललाई मिलाएर निर्वाचन गराउनेजस्ता समसामियक विषयमा छलफल भएको बताइएको छ।











प्रतिक्रिया