काठमाडौँ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँगको छलफल सकारात्मक भएको बताएका छन्।
ललितपुरमा बिहीबार दुई नेताबीच छलफल भएको हाे। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नयाँ शक्तिहरू एक ठाउँमा आउने प्रयास स्वरूप उनीहरूबीच वार्ता भएको छ। वार्तामा जेनजी अभियन्ता सुदन गुरुङ र रक्षा बम,पुरुषोत्तम यादव सहभागी थिए ।
त्यस्तै, साेही छलफलमा उज्यालो पार्टी नेपालका संरक्षक कुलमान घिसिङ, निवर्तमान सांसद अमरेश कुमारसिंह र सुनिल शर्मा लगायत पनि सहभागी भएका थिए ।











प्रतिक्रिया