काठमाडौँ।
अभियन्ता निकोलस भुसालले आमरण अनसन सुरु गरेका छन् । प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै उनले गएराति १० बजेदेखि माइतीघरमा अनसन सुरु गरेका हुन् ।
जेनजीको मिराज ढुंगाना नेतृत्वको समूहले वर्तमान सरकारले जेनजी आन्दोलनको भावनाअनुसार काम नगरेको भन्दै आन्दोलन गरिरहेको बेला भुसालले पनि आमरण अनसन थालेका हुन् ।











प्रतिक्रिया