डोटी।
डोटीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जोरायल गाउँपालिका–६ गापर बस्ने २८ वर्षीय खेम साउँद रहेका जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
मंगलबार दिउँसो २ बजे तीर साउँद आफ्नै कोठामा बिजुलीको तार सर्ट भई छातीमा करेन्ट लागि घाइते भई आफन्तले उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढीमा पु¥याएका थिए।
करेन्ट लागेर गम्भीर घाइते भएका निज साउँदको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया