काठमाडौ ।
नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले काँग्रेसको महाधिवेशन केही समय पर धकेलिन सक्ने बताउनुभएको छ।
कृष्णप्रसाद भट्टराईको १०२ औं जन्मजयन्तीको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले महाधिवेशनबारे धेरै चासो देखाउन जरुरी नरहेको उल्लेख गर्नुभयो।
महाधिवेशन हरेक चार वर्षमा हुने नियमित प्रक्रिया भएकाले यसलाई नौलो विषयका रूपमा लिन नपर्ने उहाँको भनाइ छ।











प्रतिक्रिया