रसुवा ।
जिल्ला काे नाैकुण्ड गाउँपालिका वडा नम्बर ६ सरस्यु का फुर्पा तामाङले ६९ बर्षकाे उमेर मा पहिलो पटक पुस ७ गते जिल्ला प्रशासन कार्यालय वाट नागरिकता लिएका छन ।

जिल्ला प्रशासन कार्यालय रसुवा का सुचना अधिकारी एवम साहायक प्रमुख जिल्ला अधिकारी द्रुव प्रसाद अधिकारी का अनुसार सम्पुर्ण कागजपत्र देखि प्रक्रिया पूरा गर्न साहायक प्रजिअ लगाएत स्थानिय तह,वडा कार्यालय,स्थानिय सराेकार वाला हरू लगाएत प्रशासन कार्यालयकाे सहजिकरणमा उहाँ काे नागरिकता वनेकाे हाे ।
लामाे समय देखि नागरिकता विहिन हुदा पाउनु पर्ने सुविधा र नागरिक भएर पनि नागरिक विहिन भएर वस्नु पर्ने अवस्थाका फुर्पा तामाङ नागरिकता वनेपछि आफू हर्ष विभाेर भएकाे फुर्पा तामाङ वताउछन । नाैकुण्ड गा,पा वडा नम्बर ६ का वडा अध्यक्ष याे नुर्पु तामाङ वताउछन सेवा ग्राहि काे खुसि नै मेराे खुसि हाे सवै कुरा वुझेर राष्ट्रप्रतिकाे कर्तव्य निर्वाह गर्न पाउँदा र उहाँको ले पाउने सेवा सुविधा पाउने भएपछि आफू खुसि भएकाे छु ।











प्रतिक्रिया