काठमाडौँ।
दार्चुला केन्द्रबिन्दु भएर भूकम्प गएको छ। दार्चुलाको शैल्यशिखर नगरपालिका–७ बोहरीगाउँ केन्द्रविन्दु भएर शनिबार साँझ ८ बजेर ३६ मिनेटमा तीन दशमलव चार रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
पछिल्लो समय पश्चिम क्षेत्रमा बेला बेला भूकम्प गइरहको छ।











प्रतिक्रिया