राजकुमार कामत नेपाली कांग्रेसमा प्रवेश


काठमाडौ ।

मोरङको विराटनगर–६ निवासी नेपाली कम्युनिस्ट पार्टी (साविक माओवादी केन्द्र) का कोशी प्रदेश सदस्य राजकुमार कामत नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ।

उहाँलाई नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी प्रवेश गराउनुभएको हो। कार्यक्रममा कोइरालाले कांग्रेसलाई बलियो बनाउन सबैको योगदान आवश्यक रहेको बताउनुभयो।