ओलीले मतदानपछि कार्यकर्तासँग फोटो सेसन (तस्बिरहरू)


काठमाडौँ ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११ औँ महाधिवेशनअन्तर्गत भइरहेको निर्वाचनमा मतदान गरेका छन् । मतदानपछि अध्यक्ष ओलीले पार्टीका नेता तथा कार्यकर्ताहरूसँग फोटो सेसन गरेका हुन् ।

राजधानीको भृकुटीमण्डपमा नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेको छ । अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा भइरहेको छ ।