काठमाडौं।
आयोजक लिटल एन्जल्स (एलए) एलए स्पोर्ट्स मिटअन्र्गत ब्वाइज फुटबलमा सोमबार च्याम्पियन बनेको छ । एलएले फाइनलमा एटीएमलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजित ग¥यो । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएको थियो ।
मिटअन्तर्गत नै बास्केटबलको ब्वाइजमा मनास्लुले फाइनलमा ओमेगालाई ६६–४७ ले हरायो । गल्र्समा एलए च्याम्पियन बन्यो । विजेतालाई फुटबलर एवं एलएका पूर्व विद्यार्थी जेलेस्पीजंग कार्की, बास्केटबलका सदीश प्रधान र एलएकी कर्पोरेट डाइरेक्टर श्रृष्टि लिम्बूले पुरस्कृत गरे ।











प्रतिक्रिया