काठमाडौँ
भुजुङ हाइड्रोपावरलाई नेपाल धितोपत्र बोर्डले आईपीओ निष्काशन अनुमति दिएको छ ।
१ अर्ब रुपियाँ चुक्ता पुँजी रहेको कम्पनीले त्यसको २० प्रतिशत अर्थात २० करोड रुपियाँ बराबरको २० लाख कित्ता शेयर निष्काशन गर्न बोर्डबाट अनुमति पाएको हो ।
कम्पनीमा ८० प्रतिशत अर्थात ८० लाख कित्ता संस्थापक शेयरधनी छन् ।
कुमारी क्यापिटल शेयर निष्काशक तथा बिक्री प्रबन्धक रहेको भुजुङ हाइड्रोपावरले मंसीर ११ गते बोर्डबाट शेयर निष्काशन अनुमति पाएको हो ।











प्रतिक्रिया