काठमाडौँ।
प्रधानमन्त्री सुशीला कार्कीले उमेर हदका कारण बुधबारबाट अवकाशमा जान लागेका नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याललाई बिदाइ गरेकी छन्।
मङ्गलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एक समारोहबिच अर्याललाई बिदाइ गरेकी हुन् ।
बिदाइका क्रममा प्रधानमन्त्री कार्कीले अहिलेसम्म उनले गरेको सहयोगका लागि धन्यवाद दिइन् ।











प्रतिक्रिया