काठमाडौँ ।
प्रतिनिधिसभा असंवैधानिक रूपमा बिघटन गरिएको दाबी गर्दै त्यसको पुनर्स्थापनाको मागसहित नेकपा एमाले संसदीय दलले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेको छ।
सांसद महेश बर्तौलाका अनुसार बिघटित प्रतिनिधिसभाको तर्फबाट दायर गरिएको उक्त रिटमार्फत सरकारले संविधानविपरीत कदम उठाएको भन्दै तत्काल पुनःस्थापनाको आदेश माग गरिएको छ।











प्रतिक्रिया