काठमाडौं ।
भारतको दक्षिण–पश्चिमी राज्य महाराष्ट्रको पुणे जिल्लास्थित मुम्बई–बेङ्गलुरु राष्ट्रिय राजमार्गको नवले पुलमा आगो लागेको ट्रकले अनेकौं सवारी साधनमा ठक्कर दिँदा ८ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा १५ जना घाइते भएका छन् । स्थानीय प्रहरीका अनुसार घाइतेहरूलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको छ ।











प्रतिक्रिया